आँधी ल्याएका बलिउडको ‘सैयारा’ र हलिउडको ‘सुपरम्यान’ ओटीटीमा कहिले आउँछन् ?

आँधी ल्याएका बलिउडको ‘सैयारा’ र हलिउडको ‘सुपरम्यान’ ओटीटीमा कहिले आउँछन् ?

काठमाडौं । बलिउडको बहुचर्चित फिल्म ‘सैयारा’ र हलिउडको बहुचर्चित ‘सुपरम्यान’ले ओटीटी रिलिजको घोषणा गरेका छन् । निर्माताले यी दुई फिल्म कहिले आउने भन्ने कुरा सार्वजनिक गरेका छन् । अहान पाण्डे र अनित पड्डा स्टारर यशराज फिल्म्सको रोमान्टिक ड्रामा ‘सैयारा’ले हलमा उछाल ल्याइसकेको छ । दर्शक यो फिल्मलाई ओटीटीमा हेर्न समेत अधैर्य छन् । निर्माताका अनुसार […]

थप पुरा समाचारको लागि
TOP