प्रधानन्यायाधीश एक्लैले न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ : राउत

प्रधानन्यायाधीश एक्लैले न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ : राउत

२९ साउन, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आफू एक्लैले सबैको चित्त बुझाउन नसक्ने भन्दै गुनासो पोखेका छन् । राष्ट्रिय न्यायिक प्रतिष्ठानले पत्रकारहरूसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । न्यायाधीश नियुक्ति पनि आफू एक्लैले गर्न नसकिने उनले बताएका छन् । ‘प्रधानन्यायाधीशले मात्रै न्यायाधीश नियुक्त गर्न नसक्ने रहेछ । न्यायपरिषद्मा […]

थप पुरा समाचारको लागि
TOP