एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट, पाउनेको संख्या २.८ प्रतिशत
११ वैशाख, काठमाडौं । एपोलो हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। गत चैत २६ देखि वैशाख २ गतेसम्म आवेदन खुलाइएको यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आईपीओमा २७ लाख २७ हजार ११७ जनाको आवेदन स्वीकृत भएको थियो । तीमध्ये ७८ हजार २० जनाले १० कित्ताका […]
थप पुरा समाचारको लागि