‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा

‘परालको आगो’ र माइकल ज्याक्सनको फिल्म हलमा

काठमाडौं । शुक्रबारदेखि नेपाली भाषाको फिल्म ‘परालको आगो’ र हलिउडको ‘माइकल’ देशब्यापी हलमा प्रदर्शनमा आएका छन् । दर्शकमाझ यी दुवै फिल्म प्रतीक्षित छन् । १३३ मिनेट रनटाइमको फिल्म ‘परालको आगो’ गुरुप्रसाद मैनालीको चर्चित सोही नामको कथामा आधारित छ । लक्ष्मण सुनार निर्देशित फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारीको शीर्ष भूमिका छ । […]

थप पुरा समाचारको लागि
TOP