कर्णाली चलचित्र महोत्सव ११ बैशाखदेखि, छायांकन गन्तब्य बनाउने लक्ष्य

कर्णाली चलचित्र महोत्सव ११ बैशाखदेखि, छायांकन गन्तब्य बनाउने लक्ष्य

सुर्खेत । कर्णाली प्रदेशका अनगिन्ती कथा, कला, संस्कृति र पर्यटनलाई विश्वमाझ चिनाउने उद्देश्यले ‘तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३’ आयोजना हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत महोत्सवबारे जानकारी दिइएको हो । ‘घूमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने मूल नारा र ‘जनजनमा नेपाली चलचित्र, मनमनमा नेपाली चलचित्र’ भन्ने अभियानका साथ सुरु हुन लागेको महोत्सव उद्घाटन […]

थप पुरा समाचारको लागि
TOP