भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य

भानुआतुले नेपाललाई दियो ९८ रनको लक्ष्य

११ वैशाख, काठमाडौं । रुवान्डामा भइरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत आफ्नो चाैथो खेलमा नेपालले भानुआतुबाट जितका लागि ९८ रनको लक्ष्य पाएको छ । किगालीस्थि गहंगा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको भानुआतुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रनबनाएको हो । भानुआतुकी भालेन्टा लाङ्गिएटुले सर्वाधिक ४२ रन बनाइन् । नेपालका […]

थप पुरा समाचारको लागि
TOP