लोकतन्त्र दिवस र नागरिक जनसत्ता
लोकतन्त्रको सफलता कागजमा होइन, नागरिकको दैनिक जीवनमा मापन हुन्छ । जब नागरिकले न्याय, अवसर र सम्मानको अनुभूति गर्छन्, तब मात्र लोकतन्त्र सार्थक हुन्छ । अन्यथा, यो केवल भाषण र औपचारिकतामा सीमित रहने खतरा रहन्छ ।
थप पुरा समाचारको लागि