ओमानमाथि नेपाल ए को प्रभावशाली जित
११ वैशाख, काठमाडौं । नेपाल ए क्रिकेट टोलीले ओमानसँगको दोस्रो अभ्यास एकदिवसीय खेलमा प्रभावशाली जित निकालेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपाल ए ११५ रनले विजयी भएको हो । नेपाल ए ले दिएको २८५ रनको लक्ष्य पछ्याएको ओमान ३६.३ ओभरमा १६९ रनमा अलआउट भयो । मुजिबुर अलीले सर्वाधिक ४३ रन बनाए […]
थप पुरा समाचारको लागि