नेपाल भानुआटुसँग पराजित

नेपाल भानुआटुसँग पराजित

११ वैशाख, काठमाडौं । रुवान्डामा भईरहेको आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत आफ्नो चाैथो खेलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको छ । भानुआटुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा ७५ रनमा अलआउट भयो । प्रतियोगितामा नेपालको यो दोस्रो हार हो । यसअघि अमेरिकासँग पराजित चएको नेपालले इटली र रुवान्डालाई हराएको थियो । […]

थप पुरा समाचारको लागि
TOP