पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना

पोखराबाट भैरहवा जाँदै गरेको बस तनहुँमा दुर्घटना

११ वैशाख, काठमाडौं । पोखराबाट भैरहवा जाँदै गरेको बस तनुहँको शेराफाँट भन्ने ठाउँमा दुर्घटना भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक सीडीओ दिपक रेग्मीका अनुसार, अहिले दुर्घटनाग्रस्त गाडीमा सवार घाइतेहरूको उद्धार कार्य भइरहेको छ । प्रारम्भिक जानकारी अनुसार, बसमा करिब ३० जना व्यक्ति सवार रहेको उनले बताए । यद्यपि बसमा सवार सबै यात्रुको विवरण […]

थप पुरा समाचारको लागि
TOP