जापानको भिसा नपाउँदा सुनमाया वर्ल्ड ट्रेल मेजर्सको इभेन्ट खेल्न बन्चित
११ वेशाख, काठमाडौं । जापानको भिसा नपाउँदा विश्व चर्चित नेपाली ट्रेल रनर सुनमाया बुढा वर्ल्ड ट्रेल मेजर्स (डब्लुटिएम) २०२६ अन्तर्गत माउन्ट फुजी १०० मा सहभागी हुनबाट बन्चित भएकी छिन् । सुनमायाको एजेन्टको रुपमा रहेको एसिया प्यासिफिक एड्भेन्चर एथलेटक (एपीएए)ले शुक्रबार आफ्नो फेसबुमा एक पोस्ट राख्दै जापानको भिसा नपाउँदा सुनमायाले रेस गुमाउने उल्लेख गरेको छ । […]
थप पुरा समाचारको लागि