२२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिपमा नेपाललाई १७ पदक
११ वैशाख, काठमाडौं । नेपाली केम्पो टोलीले टर्कीमा भएको २२औं आइकेएफ विश्व केम्पो च्याम्पियनसिप २०२६ मा उत्कृष्ट प्रदर्शन गरेको छ । टर्कीएको एन्टाल्यामा भएको विश्व केम्पो (मार्सल आर्ट्स) च्याम्पियनसिपमा नेपाली केम्पो टोलीले कुल १७ पदक जित्दै प्रभावशाली प्रदर्शन गरेको हो । नेपाल केम्पो महासंघका अध्यक्ष पाभेल शाहले अहिलेसम्म नेपाली टोलीले विश्व केम्पो च्याम्पियनसिपमा कुल पाँच […]
थप पुरा समाचारको लागि