सिपी गजुरेलको आरोप– सरकार फाँसीवादी शैलीमा चल्यो

सिपी गजुरेलको आरोप– सरकार फाँसीवादी शैलीमा चल्यो

११ वैशाख, काठमाडौं । क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका महासचिव नेता सिपी गजुरेलले वर्तमान सरकारले फाँसीवादी शैलीमा चलिरहेको आरोप लगाएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारको गतिविधि फाँसीवादी शैलिमा अघि बढिरहेको जिकिर गरेका हुन् । महासचिव गजुरेलले सरकारले सुकुमवासी बस्तीमा डोजर चलाउने कुरा, विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने कुरा पञ्चायती व्यवस्थामापनि नभएको भन्दै […]

थप पुरा समाचारको लागि
TOP