मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बस्ती (तस्वीरहरु)

मिरमिरेमै बसाइँ सर्दै सुकुमवासी बस्ती (तस्वीरहरु)

११ वैशाख, काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको नदी किनारका अव्यवस्थित र अतिक्रमित बस्तीहरूलाई आज शनिबार र आइतबार दुई दिन लागएर हटाउने तयारी गरेको छ । सरकारले अल्टिमेटम दिएपछि उनीहरु आफैं बस्ती खाली गर्न थालेका छन् । उपत्यकाका सुकुमवासी बस्तीमा शुक्रबार साँझदेखि नै बाक्लो मात्रामा सुरक्षाकर्मी खटिएका छन् । सरकारले अल्टिमेटम दिएपछि सुकुमवासीहरु आफैं बस्ती खाली […]

थप पुरा समाचारको लागि
TOP