पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक

पर्वतारोहण संघको निर्वाचनका लागि कुलबहादुर गुरुङको प्यानल सार्वजनिक

३० साउन, काठमाडौं । भदौ पहिलो साता हुने नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनका लागि कुलबहादुर गुरुङ नेतृत्वको प्यानल सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच अध्यक्षका प्रत्यासी कुल बहादुर गुरुङसहित प्यानलकै नाम घोषणा भएको हो । सो अवसरमा उक्त समूहको उम्मेदवारहरुको परिचयात्मक कार्यक्रम गर्दै तथा पत्रकार सम्मेलनमार्फत आधिकारिक प्यानल घोषणा गरिएको हो […]

थप पुरा समाचारको लागि
TOP