लिग २ : युएईविरुद्ध टस हारेर नेपालले पहिला ब्याटिङ गर्दै
२ वैशाख, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत घरेलु मैदानमा आजदेखि सुरु भएको शृंखला अन्तर्गत नेपालले युएईविरुद्ध खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रीकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर बलिङ रोज्दै घरेलु टोलीलाई ब्याटिङको निम्तो दिएको हो । नेपालका अलराउण्डर गुल्सन झा र पेस बलर नन्दन यादव पहिलो […]
थप पुरा समाचारको लागि