प्राइम कमर्सियल बैंकको नाफा १४ प्रतिशत बढ्यो

३० साउन, काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफा १४.८ प्रतिशत बढेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा ४ अर्ब २ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ३ अर्ब ४७ करोड रुपैयाँ थियो । खुद ब्यज आम्दानी पनि बढेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा […]
थप पुरा समाचारको लागि