‘अन्वेषक पुर्खाका सन्तान हामी, नयाँ खोज गर्न छाडेर पछि पर्‍यौं’

‘अन्वेषक पुर्खाका सन्तान हामी, नयाँ खोज गर्न छाडेर पछि पर्‍यौं’

२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्य मुलुकले जसरी गति समात्न नसक्दा नेपाल पछि परेको बताएका छन् । प्राकृतिक स्रोतले भरिपूर्ण भएपनि नवप्रवर्तनतर्फ उन्मुख नहुँदा मुलुक पछाडि परेको बताएका हुन् । गत सोमबार काठमाडौंको ठमेलस्थित होटेल अलफ्टमा अनलाइनखबरले आयोजना गरेको ४० मुनिका ४० युवाहरुको सूची सार्वजनिक तथा अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री […]

थप पुरा समाचारको लागि
TOP