५६ दिनपछि खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान

५६ दिनपछि खुल्यो इरानको खुमेनी विमानस्थल, सुचारू भए अन्तर्राष्ट्रिय उडान

इरानको राजधानी तेहरानमा रहेको इमाम खुमेनी अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान भएका छन् । त्यहाँबाट पश्चिम एसियाका कैयौं सहरमा उडान भएको इरानी मिडियाले जनाएका छन् ।

थप पुरा समाचारको लागि
TOP