बोनम्यारो प्रत्यारोपण केन्द्र सञ्चालनबारे बुझ्न चिनियाँ टोली चितवनमा

३० साउन, चितवन । नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको सम्भावनाबारे चिनियाँ टोली चितवन आएको छ । चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापना गर्ने तयारी छ । सोही तयारीका लागि आवश्यक जानकारी लिन तथा सहजीकरण गर्न चीनबाट ७ सदस्यीय टोली आएको अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले बताए । सघन उपचार […]
थप पुरा समाचारको लागि