मीन भामले स्पेनमा सार्वजनिक गरे प्रकाश तिवारी निर्देशित ‘जाली भान्जा’ को पोस्टर
स्पेन । कलाकार प्रकाश तिवारी ‘पिके’ ले आफ्नै कथा तथा निर्देशनमा छोटो फिल्म ‘जाली भान्जा’ निर्माण गरेका छन् । यो फिल्मको पहिलो झलकलाई चर्चित फिल्म निर्देशक मीनबहादुर भाम, सगरमाथा आरोही अक्कल बोहराले सार्वजनिक गरे । स्पेनको आलीकान्तेमा पोस्टर सार्वजनिक गरिएको हो । यसअघि विभिन्न टेलिफिल्म र कथानक फिल्ममा सह-निर्देशन गरि अनुभव हासिल गरेका तिवारीले हालैको […]
थप पुरा समाचारको लागि