मनोहराको सुकुमवासी बस्तीमा अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण
१२ वैशाख, काठमाडौं । काठमाडौंस्थित मनोहरामा रहेको सुकुमवासी बस्तीको रिपोर्टिङको क्रममा पुगेका अनलाइनखबरकर्मी कमल प्रसाईंमाथि आक्रमण भएको छ । साँझ करिब ७ बजे उनीमाथि स्थानीय बस्तीबासीहरूले आक्रमण गरेका हुन् । उनको नाकमा चोट लागेको छ । सरकारले बस्ती भत्काइरहेको अवस्थाबारे रिपोर्टिङ गर्ने पुगेका उनीमाथि त्यहाँ आक्रोशित समूहले आक्रमण गरेको थियो । दिउँसो थापाथली र सिनामंगल […]
थप पुरा समाचारको लागि