साविक विजेता एनआरटीलाई हराउँदै मछिन्द्रले जित्यो इलाम गोल्डकपको उपाधि
१२ वैशाख, इलाम । साविक विजेता न्युरोड टिम (एनआरटी) काठमाडौंलाई हराउँदै मछिन्द्र फुटबल क्लब काठमाडौंले इलाम गोल्डकप फुटबलको उपाधि जितेको छ । तेस्रो संस्करणको एनआरएनए अन्तराष्ट्रिय आमन्त्रण इलाम गोल्डकप प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा दुईपटकको उपाधि विजेता एनआरटीलाई २-० ले हराउँदै मछिन्द्रले उपाधि जितेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । पहिलो […]
थप पुरा समाचारको लागि