विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड

विकासमा विदेशीको नक्कल दुर्भाग्यपूर्ण छ : प्रचण्ड

३० साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशीको नक्कल गर्दा नेपालमा मौलिक विकास हुन नसकेको बताएका छन् । उनले सिर्जनात्मक ढंगले सम्भावनाको सदुपयोग गर्न सके देश आत्मनिर्भर बन्न ढिलो नहुने पनि बताए । भक्तपुरको चाँगुनारायणलाई एभोकाडो सिटीको रुपमा विकास गर्ने अभियानको आज समापन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले सो धारणा राखेका हुन् । […]

थप पुरा समाचारको लागि
TOP