व्यापारिक पानीजहाज चलाउनेलाई १४ मापदण्ड तोक्ने प्रस्ताव

३० साउन, काठमाडौं । व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ । राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न र व्यापारिक पानीजहाज दर्ता गर्न छुट्टाछुट्टै सर्त पालना गर्नुपर्ने व्यवस्था प्रस्तावित छ । प्रस्तावित विधेयकको दफा ७ मा आन्तरिक जलमार्गमा […]
थप पुरा समाचारको लागि