म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : केपी ओली

म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ : केपी ओली

'अहिले डिजिटल युगमा म पनि एआई प्रयोग गर्छु, च्याटजीपीटीले सबै भन्दिहाल्छ,'  प्रधानमन्त्री ओलीले भने, ' तर, हुर्कदै गर्दा अरु कुरा सिकाउनुपर्छ। म पनि एआईको भरपुर उपयोग गर्छु। च्याटजीपीटीलाई सोध्यो भने सबै भन्दिहाल्छ।

थप पुरा समाचारको लागि
TOP