झापा हिँडेकी रचना रिमाल जब जनकपुर पुगिन्

झापा हिँडेकी रचना रिमाल जब जनकपुर पुगिन्

विमानमा यात्रा गर्दा खराब मौसम सधैं च्यालेन्जिङ हुने गर्छ । यस पटक गायिका रचना रिमाल त्यसैको मार्कामा परिन् । हिजो शनिबार नै उनको झापा जानु पर्ने थियो । तर, खराब मौसमका कारण उनी हिजो जान सकिनन् । उडेको केही समयपछि नै उनी चढेको प्लेन काठमाडौं फर्कियो । फेरि आज बिहान उनी झापा उड्न तयार थिइन् […]

थप पुरा समाचारको लागि
TOP