पुनरागमन जितसहित म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा

पुनरागमन जितसहित म्यान्चेस्टर सिटी एफए कपको फाइनलमा

१३ वैशाख, काठमाडौं । म्यान्चेस्टर सिटीले पुनरागमन जित निकाल्दै एफए कपको फाइनलमा स्थान बनाएको छ । सेमिफाइनलमा सिटीले साउथह्‍याम्पटन लाई २–१ गोलले पराजित गर्‍यो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । ७९औं मिनेटमा फिन अजाजले शानदार गोल गर्दै साउथ्याम्पटनलाई अग्रता दिलाएका थिए । तर सिटी छिट्टै खेलमा फर्कियो । ८२औं मिनेटमा जेरेमी डोकुले […]

थप पुरा समाचारको लागि
TOP