जापान वाता ओपनमा गणेशलाई स्वर्ण, प्रवीण र सन्देशले जिते रजत
१३ वैशाख, काठमाडौं । जापानमा भइरहेको २२औं वाता ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका गणेशबहादुर खड्काले स्वर्ण पदक जितेका छन् । गणेशले ८७ केजी माथि तौल समूहमा स्वर्ण जितेका हुन् । उनले स्वर्णको भिडन्तमा जापानका खेलाडीलाई हराएका थि ए। यस्तै ८० केजी मुनीको तौल समूहमा प्रवीण श्रेष्ठले रजत पदक जित्न सफल भएका छन् । जापानिज खेलाडीलाई हराएर […]
थप पुरा समाचारको लागि