पुरानाकै कमजोरीले लोकप्रियतावादी उदाय : वर्षमान पुन

पुरानाकै कमजोरीले लोकप्रियतावादी उदाय : वर्षमान पुन

१३ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन अनन्तले पुराना दलहरूको कमजोरीको जगमा लोकप्रियतावादीहरूको उदय भएको बताएका छन् । १७३औं विश्व मजदुर दिवसका सन्दर्भमा अखिल नेपाल ट्रेड युनियन महासंघले आइतबार काठमाडौंमा गरेको अर्न्तक्रियामा पुनले ३६ वर्ष शासन सत्तामा रहेका कांग्रेस–एमाले र १८ वर्ष सत्तामा बसेका आफूहरूको कमजोरीको जगमा रास्वपाको जन्मभएको बताएका हुन् । […]

थप पुरा समाचारको लागि
TOP