एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पराजित, कांस्य पदक पक्का

एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा पराजित, कांस्य पदक पक्का

१३ वैशाख, काठमाडौं । चीनको सान्यामा भइरहेको छैटौं एसियन बिच गेम्स २०२६ मा महिला कबड्डीमा नेपाल सेमिफाइनलमा श्रीलंकासँग पराजित भएको छ । आइतबार भएको सेमिफाइनलमा नेपाल श्रीलंकासँग ४६-४३ ले पराजित भएको हो । फाइनल पुग्न असफल भएको नेपालको कांस्य पदक भने पक्का भएको नेपाली टोलीका सेफ दि मिसन रामकृष्ण श्रेष्ठ (बोस) जानकारी दिए । बालुवा […]

थप पुरा समाचारको लागि
TOP