आँचल शर्मा अभिनित ‘एक मुठ्ठी बादल’ को ट्रेलर : विवाह र सम्बन्धबारेको मर्मस्पर्शी कथा
काठमाडौं । अभिनेत्री आँचल शर्माको शीर्ष भूमिका रहेको फिल्म ‘एक मुठ्ठी बादल’को मर्मस्पर्शी ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । ट्रेलर सार्वजनिक गर्न आइतबार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । ट्रेलरले कथावस्तु, चरित्र चित्रण र केन्द्रीय द्वन्द्वबारे प्रकाश पार्छ । विवाह र सम्बन्धलाई लिएर परिवारभित्र बुनिएको जटिल पहेँली, बुझाइ र दृष्टिकोणलाई निर्देशक सहारा शर्माले सहजरुपमा चित्रण […]
थप पुरा समाचारको लागि