२२औं विश्व केम्पो च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
१३ वैशाख, काठमाडौं । नेपालले टर्कीमा हुने आईकेएफ २२ औं विश्व केम्पो च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएको छ । नेपालका तर्फबाट खेलाडीसहित १६ जना सहभागी हुने भएका छन् । सोमबारदेखि टर्कीको अन्टालियामा अप्रिल २६ तारिखसम्म २२औं विश्व केम्पो च्याम्पियनसिप हुँदैछ । उक्त च्याम्पियनसिपमा नेपालको तर्फबाट ६ पुरुष र चार महिला खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपाल केम्पो […]
थप पुरा समाचारको लागि