१०औं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिस र रुकुम पश्चिमको लगातार तेस्रो जित

१०औं पीएम कप एनभीए भलिबल लिग : पुरुषतर्फ पुलिस र रुकुम पश्चिमको लगातार तेस्रो जित

१३ वैशाख, काठमाडौं । विभागीय टोली नेपाल पुलिस पुलिस क्लब र रुकुम पश्चिम भलिबल क्लबले रेडबुल दशौं पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ मा लगातार तेस्रो जित हात पारेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा आइतबार भएको पुरुषतर्फको खेलमा नेपाल पुलिस क्लबले बुढानिलकण्ठ भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको हो । पुलिसले […]

थप पुरा समाचारको लागि
TOP