इरान आक्रमणले अमेरिकी अर्थतन्त्र प्रभावित, ऊर्जा संकट गहिरिंदै

इरान आक्रमणले अमेरिकी अर्थतन्त्र प्रभावित, ऊर्जा संकट गहिरिंदै

१३ वैशाख, वासिङ्टन । अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी […]

थप पुरा समाचारको लागि
TOP