हार्वर्ड युनिभर्सिटीमा सुनिए राजु लामा, न्युयोर्क कन्सर्टको रकम वृक्षारोपण र शिक्षामा
न्युयोर्क । लोकप्रिय पप गायक राजु लामा अहिले सांगीतिक भ्रमणका क्रममा अमेरिकामा छन् । यसैबीच उनले ‘हार्वर्ड युनिभर्सिटी’ मा आयोजित ‘नेपाल डिस्कोर्स’ कार्यक्रममा सहभागिता जनाएका छन् । हार्वर्ड विश्वविद्यालय र त्यहाँ अध्ययनरत नेपाली तथा एमआईटीका विद्यार्थीको संयुक्त आयोजनामा भएको कार्यक्रममा लामाले कला, संस्कृति र बदलिँदो विश्वमा मानव प्रगतिबारे आफ्ना अनुभव साझा गरेका थिए । उनले […]
थप पुरा समाचारको लागि