कोरम नपुगेर सार्वजनिक लेखा समितिको बैठक स्थगित

३० साउन, काठमाडौं । कोरम नपुगेर प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बस्ने तय भएको बैठकमा एक घण्टासम्म कुर्दा समेत बैठक बस्नका लागि आवश्यक सांसद संख्या नपुगेपछि बैठक स्थगित भएको हो । आजको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल गर्ने कार्यसूची थियो । तर, […]
थप पुरा समाचारको लागि