मलिनाको डुबुल्की (तस्वीर)

मलिनाको डुबुल्की (तस्वीर)

काठमाडौं । पूर्वमिस नेपाल, मोडल तथा अभिनेत्री मलिना जोशीको धार्मिक र आध्यामिक प्रेम नयाँ रहेन । बेला बेलामा उनी नेपाल र भारतका धार्मिक तीर्थस्थल घुम्छिन् र भगवानप्रति स्नेह दर्शाउँछिन् । उनी यसैवर्ष भारतको प्रयागराजमा आयोजित महाकुम्भमा पनि सहभागी रहिन् । त्यसपछि विभिन्न तीर्थस्थल पनि घुमेकी छन् । उनले सामाजिक संजालबाट प्रशंसकलाई अपडेट दिँदै आएकी छन् […]

थप पुरा समाचारको लागि
TOP