वाणिज्य बैंकहरूको लाभांश दिने क्षमता ३८ प्रतिशतसम्म, कुन बैंकको कति ?
३० साउन, काठमाडौं । सूचीकृत १९ वटै वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणका आधारमा सेयर लगानीकर्ताले आफूले पाउने लाभांश अनुमान गर्न सहज हुन्छ । अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष पनि ४ बैंक लाभांश दिन नसक्ने स्थितिमा छन् । नेपाल, कुमारी, एनआईसी एसिया र हिमालयन बैंक यो […]
थप पुरा समाचारको लागि