सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, गगन थापा पनि सहभागी (तस्वीरहरू)

सिंहदरबारमा कांग्रेस संसदीय दलको बैठक, गगन थापा पनि सहभागी (तस्वीरहरू)

१४ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ । बैठकमा सभापति गगन थापा समेत सहभागी हुन पुगेका छन् । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि उनी पहिलोपटक सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका हुन् । बैठकले संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने निर्णय गरेको छ ।

थप पुरा समाचारको लागि
TOP