संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल
१४ वैशाख, काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले आज संविधानविद् र कानुनविद्हरूसँग छलफल सुरु गरेको छ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का राजनीतिक सल्लाहकार असिम शाहको नेतृत्वमा कार्यदल बनेको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३:०० बजेदेखि संविधानविद् र कानुनविद्सँग छलफल सुरु भएको हो । छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना […]
थप पुरा समाचारको लागि