धितोपत्रको दोस्रो बजारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थ मन्त्रालय

धितोपत्रको दोस्रो बजारमा स्थिरता ल्याउनु आवश्यक छ : अर्थ मन्त्रालय

१४ वैशाख, काठमाडौं । धितोपत्रको दोस्रो बजार अस्थिर हुने गरेको अर्थ मन्त्रालयले स्वीकार गरेको छ । मन्त्रलयले वर्तमान आर्थिक स्थिति मार्फत धितोपत्रको दोस्रो बजारको कारोबारमा स्थिरता ल्याउन आवश्यक रहेको औंल्याएको छ । पूँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्ने, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार […]

थप पुरा समाचारको लागि
TOP