आर्थिक स्थितिपत्र : मध्यपूर्व द्वन्द्वले वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम
१४ वैशाख, काठमाडौं । विश्व भू–राजनीतिक तनाव र मध्यपूर्वको बढ्दो द्वन्द्वले नेपालको अर्थतन्त्रमा बहुआयामिक चुनौतीहरू थपिने छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्रमा अन्तर्राष्ट्रिय परिवेशका कारण नेपालको वैदेशिक रोजगारी र विदेशी मुद्रा सञ्चितिमा प्रत्यक्ष जोखिम निम्त्याएको औंल्याएको हो । पश्चिम एसियाका १५ मुलुकमा कार्यरत करिब १७.५ लाख नेपाली कामदार र रेमिट्यान्सको ३७.४ […]
थप पुरा समाचारको लागि