स्थानीय तहले उत्पादनमूलक क्षेत्रमा पनि काम थालेका छन् : सापकोटा
१३ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता माधव सापकोटाले स्थानीय तहले अनुत्पादक क्षेत्रमा मात्रै लगानी नगर्ने बताउँदै उत्पादनमूलक क्षेत्रमा पनि काम थालेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जुगल क्षेत्रमा नयाँ पर्यटकीय गन्तव्यको रूपमा ‘जुगल माउण्ट एभरेस्ट भ्यू प्वाइन्ट’ पहिचान गरेर जुगल गाउँपालिकाले त्यसलाई प्रमाणित गरेको बताए । स्थानीय तहका […]
थप पुरा समाचारको लागि