कृत्रिम बीमा दाबी र तिनमा भुक्तानीको परिपाटी रोक्नुपर्छ : अर्थ मन्त्रालय
१४ वैशाख, काठमाडौं । सरकारले आगामी दिनमा बीमा क्षेत्रको कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्ने जनाएको छ । अर्थमन्त्रालयले वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै बीमा क्षेत्रको विकृति पहिचान गरी नक्कली दावी भुक्तानीलाई नियन्त्रण गर्ने जनाएको हो । बीमा व्यवसायको नियमनमा व्यापक सुधार गरी एकातर्फ कृत्रिम बीमा दाबी र भुक्तानीको परिपाटी रोक्नुपर्ने अर्कोतर्फ बीमा सेवाको […]
थप पुरा समाचारको लागि