खेलकुद आयोजना गर्नु सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

खेलकुद आयोजना गर्नु सक्नुहुन्न भने खेलाडीबाट किन अपेक्षा राख्ने ?  

दशौँ राष्ट्रिय खेलकुद २०८१ मंसिरमै हुने भने तोकिएको थियो । त्यो समयमा भएन । त्यसपछि दुई पटक मिति तोक्दा पनि भएन । अहिले त मिति नै घोषणा भएको छैन र अन्योलको स्थिती छ । यस्तो अवस्थामा हामी खेलाडीहरुलाई कस्तो अनुभव होला ? त्यसको अनुभव पक्कै राम्रो हुँदैन । म लगायत मेरो साथी खेलाडीलाई कस्तो अनुभव […]

थप पुरा समाचारको लागि
TOP