रोनाल्डो सम्मिलित अल नासर भारतमा खेल्न आउने

३० साउन, काठमाडौं । भारतीय क्लब एफसी गोवा एएफसी च्याम्पियन्स लिग टू (पश्चिम क्षेत्र) को समूह चरणमा क्रिस्टियानो रोनाल्डो सम्मिलित क्लब अल नासरसँग भिड्ने भएको छ। समूह ‘डी’ मा परेका यी दुई टोलीबीच घर र बाहिर दुवै खेल हुने भएकाले रोनाल्डोको टोली भारतमा पनि खेल्न आउनेछ। एफसी गोवाले यसअघि ओमानको अल सिबलाई हराउँदै छनोट चरण […]
थप पुरा समाचारको लागि