बाराको पथलैयाचोकबाट ८ किलो अफिमसहित दुई जना नियन्त्रणमा
बारा । बाराको सिमरा उपमहानगरपालिका–१ स्थित पथलैया चोकबाट चैत्र १५ गते सशस्त्र प्रहरीले ८ किलो लागूऔषध अफिमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकाहरू मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका–१२ रमनटार बस्ने ४४ वर्षीय मिलन भोलान
थप पुरा समाचारको लागि