यी हुन् बागमतीमा मन्त्री बन्ने सम्भावित पाँच सांसद, बहादुर पक्षले नपाउने संकेत

यी हुन् बागमतीमा मन्त्री बन्ने सम्भावित पाँच सांसद, बहादुर पक्षले नपाउने संकेत

२७ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज कांग्रेसबाट थप पाँच मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिने तयारी गरेका छन् । मुख्यमन्त्री बानियाँ निकटका एक सांसदले पाँच जना मन्त्रीको आजै नियुक्ति र ३ बजे प्रदेश प्रमुख कार्यालयमा शपथ हुने अनलाइनखबरलाई जानकारी दिए । नेपाली कांग्रेस र नेकपा एमालेको संयुक्त सरकारको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा […]

थप पुरा समाचारको लागि
TOP