कानमा रौं हुनुले के-के गर्छ ? समुद्र शास्त्रको यस्तो व्याख्या
के तपाईंको कानमा रौं उम्रिएको छ ? छैन भने अरू धेरैको कानमा यसरी रौं उम्रिएको देख्नुभएकै होला । वास्तवमा, कानमा रौं उम्रिनु एक सामान्य जैविक प्रक्रिया हो । कानमा रौं हुनु र नहुनुले जैविकरूपमा हामीलाई केही प्रभाव पार्दैन । तर समुद्र शास्त्रले कानमा रौं बढ्नुलाई एक महत्त्वपूर्ण संकेतको रूपमा लिन्छ । जसले व्यक्तिको व्यक्तित्व, स्वास्थ्य, […]
थप पुरा समाचारको लागि